Description
From the Backcover
त्यो मोजाको फुटबल त्यो हरियो चउर त्यो खोलाको पौडी त्यो बालुवाको घर त्यो असारे झरी त्यो सपनाको लहर सम्झना छ साथी? त्यो न्यु इयरको पोस्टकार्डमाथि रङ्गीन अक्षर |
समयले भयो बाटो अलग-अलग हिंड्यों अलग-अलगै सहर अझै पनि आउँछ आँखा भरिभरि बाल्यकालको लहरै-लहर त्यो चुंडिएको चङ्गा त्यो पातको फिरफिरे ‘सर्किंदैन बिर्सन, जत्ति कोसिस गरे ।
Reviews
There are no reviews yet.