LOKTANTRA RA AJAKO MARKSBAD लोकतन्त्र र आजको माक्सवाद
₨599
- Author : Chaitanya Mishra
- Publication : Book Hill
- Language : Nepali
- Genre : Political
Description
पुस्तकको बारेमा
समाजशास्त्री चैतन्य मिश्र यो पुस्तामा नेपाली समाजका विचार व्याख्यातामध्येका एक प्रमुख विद्वान् हुन् । यस पुस्तकमा समाजशास्त्र मात्रै नभई यसैसँग जोडिने राजनीति र अर्थनीतिबारे उनले पछिल्लो एक-डेढ दशकमा गरेका बहस लेखकले प्रस्तुत गर्न खोज्नु भएको छ ।
Reviews
There are no reviews yet.