Jokarko Banduk जोकरको बन्दुक
₨250
लेखक: बिमल निभा
BOOK DETAILS
ISBN: 9789937734202
Publisher: Sangri-La Books
First Publish Year: 2076 BS
Edition: 1st
Cover: Paper Back
Category: Poetry
Language: Nepali
Pages: 142
Weight(gms): 200
Description
From the Backcover
विमल निभा र कविता ! कविताका लागि विमल निभा र विमल निभाका लागि कविता – यो समकालीन नेपाली कवितामा स्थापित प्रभाव हो ।
खास विशिष्टताकै कारण कविताका पर्यायका रूपमा उभिएका छन् विमल निभा । कवितामा उनको उपस्थिति निकै दर्बिलो छ । नेपाली कविता विधामा उनको प्रभाव-बिम्ब एउटा नायकका रूपमा उभिएको छ ।
कवि विमल निभाले वैचारिक प्रतिबद्धताको वकालत निरन्तर गरिरहँदा र आफ्नो वैचारिकताको रक्षाका लागि कविताबाटै कडा प्रतिवाद गरिरहँदा पनि उनलाई अस्वीकार गर्ने हिम्मत कसैले गर्न सकेको छैन । कवितामा उनको शक्तिशाली उपस्थितिकै कारण उनलाई पूर्वाग्रही आँखाले हेर्न र उनको क्षमतालाई न्यून ऑक्न चाहनेहरू आफै निर्बल बनेका छन् । यसैबाट पनि विमल निभाको बलशाली र अपरास्त कवि व्यक्तित्वको आकलन गर्न सकिन्छ ।
– शादूर्ल भट्टराई
Reviews
There are no reviews yet.