HAJURAMAKA KATHA हजुरआमाका कथा
₨460
स. अमृता लम्साल
Publication : Akshar Creations
Language : नेपाली
Genre: Memories
Description
पुस्तकमा हजुरआमा पुस्ताका महिलाहरुले भोगेका जीवन अनुभवका कथा समेटियको छ। असि वर्ष माथीका हजुरआमाकाहरु, उनीहरुको विविध सामाजिक र साँस्कृतिक परिवेशका कथामा विगतको समय, समाज र इतिहासहरु जिवन्त भएका छन् । हजुरआमाहरुका कथामा समाजले बिर्सेका वा महत्वहिन ठानेका एतिहासिक प्रसंङ्गक पाटाहरु संगालियका छन् ।
Reviews
There are no reviews yet.