GULAF SANGAKO PREM गुलाफ सङ्गको प्रेम
₨350
Author : Dr Sangita Swechchha
Publication : Color Nepal
Language : Nepali
Genre : Fiction
Description
पुस्तक सन्दर्भ
२० वटा कथाहरु संकलन गरिएको ‘गुलाफसँगको प्रेम’ कथा सङ्ग्रह बिम्बात्मक कथाहरुको संकलन हो । ‘गुलाफसँगको प्रेम’ देशभित्र र देशबाहिर उभिएको वर्तमान जीवनशैलीको एउटा यस्ताे दस्तावेज हो जुन पढेर पाठकहरूमा जीवनका धेरै पहलुहरूको पत्ता खुल्दैजाने छन् ।
प्रेम, समर्पण, मित्रता, तिक्तता, धोका, सङ्घर्ष, सफलता, विफलताजस्ता वैयक्तिक जीवनका भोगाइलगायत विषयवस्तुमाथि केन्द्रित कथामा मूलतः नारी मनका खुसी र पीडालाई मिहीन रूपले केलाइएको पाइन्छ भने पुरुष अहङ्कारको विकार तथा सङ्कीर्ण मनोवृत्तिको समेत स्वेच्छाले चित्तबुझ्दो ढङ्गले चिरफार गरेकी छन् ।
Reviews
There are no reviews yet.