Nepal's first ever academic business classified and e-commerce website

Woripari Nai Sarbopari वरिपरि नै सर्वोपरि

395

Jeevan Kumar Prasain


Nepa-laya Publication

Format Paperback
ISBN (Paperback) 9789937932011
Pages 224
Language Nepali
Edition 1st
Genre Health and Fitness (Health & Fitness / General)
Publication Date 17 May 2019
Category:
Add to Wishlist
Add to Wishlist

Description

पुस्तकमा ‘वरिपरि नै सर्वोपरि’, ‘प्राणवायु अक्सिजन’, ‘ताजा हावा’, ‘पानीसँग बग्छ जीवन’, ‘हरियो जगत्’, ‘संस्कृतिमा वनस्पति’, ‘जङ्गलमा मङ्गल’, ‘जोगाऔँ हरियाली’, ‘गुणकारीलाई चिनौँ’, ‘बारीमा औषधि’, ‘आआफ्नो भोजन’, ‘बदलिँदो खाने संस्कृति’, ‘भोजनको भूमण्डलीकरण’, ‘खाद्यपदार्थको बजार’ जस्ता शिर्षक र उपशिर्षकहरुमा बेग्लाबेग्लै अध्ययन अनुसन्धानमा आधारित लेखकका भनाइहरु समेटिएका छन् । हाम्रा वरिपरि प्रकृतिमै के कस्ता कुराहरु छन् र त्यसले हामीलाई के लाभ मिलिरहेको छ भन्ने बयान गर्नुका साथै त्यस्ता कुरा लोप हुनबाट जोगाउनु पर्ने तर्कहरु पुस्तकमा गरिएका छन् । यिनको बेलैमा संरक्षण गरिएन भने आउँदो पुस्तालाई हामीले कस्तो संसार छाडेर जानेछौं भन्दै लेखक प्रसाईले सतर्क पनि गराएका छन् ।

Reviews

There are no reviews yet.

Be the first to review “Woripari Nai Sarbopari वरिपरि नै सर्वोपरि”

Your email address will not be published. Required fields are marked *

Quick Navigation
×
×

Cart