UHILEKO NEPAL उहिलेको नेपाल : भोगेको देखेको सुनेको
₨355
Author : Bhairab Rishal
Publication : Book Hill
Genre : Nepali History
Description
यस पुस्तकमा रिसालले आफ्नो जीवनकालमा आफैंले भोगेका, देखेका र सुनेका विषयलाई रोचक ढंगले प्रस्तुत गरेका छन्।पुस्तकको पहिलो लेखकका रुपमा ‘जंगबहादुरका उज्याला पाटा’ शीर्षकमा राणा शासनको सुरुवातकर्ता जंगबहादुरले राजनीतिक, सामाजिक क्षेत्रमा गरेक राम्रा कामबारे उल्लेख गरिएको छ। दक्षिण एसियाकै पहिलो लिखित कानुनका रुपमा मुलुकी ऐन जारी हुँदाको नालेबेली, डिल्लाबजार र चार खाल अड्काको नामकरण जस्ता विषयलाई समेटिएको छ।‘जंगबहादुरको समयमा भएका घटनाहरू’, ‘कुमारी चोकको त्राहिमाम’, ‘पुरानो समयमा हुने विवाह प्रचलन’, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेका कथा व्यथा’, ‘महिलाले पहिलोपटक एसएलसी दिँदाको क्षण’ र ‘हिमाली जिल्ला हुम्लामा लागू गरिएको उज्यालो अभियान’ लगायतका विषयवस्तुलाई पुस्तकमा समेटेका छन् ।
vintuna –
भैरब रिसाल एक जिवित इतिहास हुनुहुन्छ।