Smritikathama Satwa स्मृतिकथामा सत्व
₨450
By Archana Thapa
Publisher :. Akshar Creations
Language :. Nepali
Genre :. Memories
Description
From the Backcover
स्मृतिकथामा सत्त्व बहुल अनुभूति र बहुल परिचयको सँगालो हो । यसमा विगतको स्पन्दन छ, छुवाछूतको दलन छ र सत्त्व पहिचान एवम् आत्मसम्मानको लागि गरिएको सङ्घर्ष छ । स्मृतिकथाहरूमा आफन्तबाट पाएका पीडावृत्तान्त छन् । सामाजिक विसङ्गतिप्रतिको आक्रोश र यथास्थितिप्रतिको विरोध छ ।
कृतिमा समेटिएका स्मृतिकथाहरू सर्भाइभलका कथा हुन् । जसमा आफूले भोगेका विभेद, कुसंस्कार, कुरीति, अन्याय र अत्याचारप्रतिको विरोध छ । स्मृतिकथाहरूमा सहअस्तित्वको चाहना छ र आफूले लिएका निर्णयहरूको बयान, समीक्षा र आलोचना छ ।
Reviews
There are no reviews yet.