Nepal's first ever academic business classified and e-commerce website

Rookmangud Katawal रुकमाङ्गद कटवाल: आत्मकथा

545

Rookmangud Katawal


Publisher: Nepalaya

Genre: Autobiography

language: Nepali

Published: 2014

Pages: 456


 

Category:
Add to Wishlist
Add to Wishlist

Description

From the Backcover


‘तपाईं र मेरो कस्तो केमेस्ट्री मिल्छ है,’ प्रधानमन्त्री प्रचण्डले कुरा सुरु गर्नुभयो, ‘जम्मा तीन महिना हो, दाइले आर्मीचाहिँ छाड्दिनुपर्यो  ।’

‘म त कर्मठ सिपाही हुँ। मोर्चा छाडेर भाग्दिनँ ‘

‘हत्तेरी ! ४०/४५ वर्ष देशको सेवा गरिसक्नुभयो, अब कति नै बाँकी छ र !’ उहाँले फेरि भन्नुभयो, ‘महिनादिनमा न्युयोर्कको राजदूत खाली हुँदैछ, आजैको क्याबिनेटबाट पास गराइदिन्छु ।’

‘राजदूत त के, इन्द्रको आसन दिए पनि चाहिएन ।’

Reviews

There are no reviews yet.

Be the first to review “Rookmangud Katawal रुकमाङ्गद कटवाल: आत्मकथा”

Your email address will not be published. Required fields are marked *

Quick Navigation
×
×

Cart