Nepal's first ever academic business classified and e-commerce website

Prayogshala प्रयोगशाला: नेपाली संक्रमणमा दिल्ली, दरबार र माओबादी

498

Written by  Sudhir Sharma


BOOK DETAILS

ISBN: 9789937887748

Publisher: Fine Print Books

First Publish Year: 2070

Edition: 1st

Cover: Paper Back

Category: Narration

Language: Nepali

Pages: 416

Weight(gms): 500

Category:
Add to Wishlist
Add to Wishlist

Description

From the Backcover


आधुनिक नेपालको जन्म भएयता झन्डै अढाई सय वर्षको इतिहासमा दशक लामो माओवादी विद्रोह सबभन्दा ठूलो आन्तरिक चुनौतीका रूपमा देखा परेको थियो । निश्चय पनि त्यो विद्रोह दिल्ली वा दरबारमा जन्मेको थिएन, हाम्रै पहाडी कान्ला-कन्दराबाट उब्जेको थियो । तर, त्यसको तीव्र फैलावटमा ती दुई शक्तिकेन्द्रको निर्णायक भूमिका रह्यो । तीमध्ये दरबारले पराजित भएर आफ्नो अस्तित्व नै नामेट पार्र्यो भने माओवादी आफैलाई बदलेर शान्तिपूर्ण मूलधारमा फर्क्यो । बाँकी रह्यो दिल्ली, जसको नेपालनीतिको अभीष्ट अझै पहेलीकै रूपमा छ ।

यो पुस्तकमा नेपालका माओवादीलाई केन्द्रमा राखेर तत्कालीन राजतन्त्र र भारतीय संस्थापनसँग उनीहरूको त्यही उतार-चढावपूर्ण सम्बन्ध केलाउन खोजिएको छ । यस अर्थमा, प्रयोगशाला नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादीको भूमिकाको लेखाजोखा हो ।

Reviews

There are no reviews yet.

Be the first to review “Prayogshala प्रयोगशाला: नेपाली संक्रमणमा दिल्ली, दरबार र माओबादी”

Your email address will not be published. Required fields are marked *

Quick Navigation
×
×

Cart