Nepal's first ever academic business classified and e-commerce website

PATHASHALA पाठशाला

400

लेखक : तिर्थ गुरुङ

प्रकासक  : बुक हिल

बिधा : Teenagers

Category:
Add to Wishlist
Add to Wishlist

Description

पुस्तकको बारेमा

यस कृतिमा विद्यार्थी जीवनका जटिल र कहालिलाग्दा पक्षलाई केलाएर सरल भाषामा लेखिएको छ । बहुदल, गोर्की, गगन थापा र डब्बुजस्ता चरित्रले स्कुले युवाको मनोविज्ञानलाई यो उपन्यासमा चित्राङ्कन गरिएको छ । पाठशाला किशोरहरूको मनोविज्ञानतर्फ चियाउने सबल आँखीझ्याल बन्ने बताइएको छ ।

यस  पुस्तक ‘पाठशाला’ ले अन्तराष्ट्रिय नेपाली साहित्य समाजले प्रदान गर्ने ‘उत्कृष्ट उपन्यास पुरस्कार’ प्राप्त गरेको थियो ।

Reviews

There are no reviews yet.

Be the first to review “PATHASHALA पाठशाला”

Your email address will not be published. Required fields are marked *

Quick Navigation
×
×

Cart