Nepal's first ever academic business classified and e-commerce website

Jeevan Jiune Kaida जीवन जिउने काइदा

345

By Jeevan Kumar Prasain


Nepalaya Publication

Language Nepali

Health and Fitness Genre

Category:
Add to Wishlist
Add to Wishlist

Description

From the Backcover

जीवनकुमार प्रसाईं संयुक्त राज्य अमेरिकाको बर्मिङघमस्थित युनिभर्सिटी अफ अलावामामा पढाउँछन् । उनले २० को दशकदेखि जडीबुटी र खाद्यपदार्थद्वारा हुने रोग नियन्त्रण तथा उपचारका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन् । खोजीमै आधारित उनका आलेख ‘साइन्स’ लगायत जर्नलहरूमा प्रकाशित छन् । उनले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधि गरेका हुन् ।

Reviews

There are no reviews yet.

Be the first to review “Jeevan Jiune Kaida जीवन जिउने काइदा”

Your email address will not be published. Required fields are marked *

Quick Navigation
×
×

Cart