Nepal's first ever academic business classified and e-commerce website

GULAF SANGAKO PREM गुलाफ सङ्गको प्रेम

350

Author : Dr Sangita Swechchha

Publication : Color Nepal

Language : Nepali

Genre : Fiction

Category:
Add to Wishlist
Add to Wishlist

Description

पुस्तक सन्दर्भ

२० वटा कथाहरु संकलन गरिएको ‘गुलाफसँगको प्रेम’ कथा सङ्ग्रह बिम्बात्मक कथाहरुको संकलन हो । ‘गुलाफसँगको प्रेम’ देशभित्र र देशबाहिर उभिएको वर्तमान जीवनशैलीको एउटा यस्ताे दस्तावेज हो जुन पढेर पाठकहरूमा जीवनका धेरै पहलुहरूको पत्ता खुल्दैजाने छन् ।

प्रेम, समर्पण, मित्रता, तिक्तता, धोका, सङ्घर्ष, सफलता, विफलताजस्ता वैयक्तिक जीवनका भोगाइलगायत विषयवस्तुमाथि केन्द्रित कथामा मूलतः नारी मनका खुसी र पीडालाई मिहीन रूपले केलाइएको पाइन्छ भने पुरुष अहङ्कारको विकार तथा सङ्कीर्ण मनोवृत्तिको समेत स्वेच्छाले चित्तबुझ्दो ढङ्गले चिरफार गरेकी छन् ।

Reviews

There are no reviews yet.

Be the first to review “GULAF SANGAKO PREM गुलाफ सङ्गको प्रेम”

Your email address will not be published. Required fields are marked *

Quick Navigation
×
×

Cart