Nepal's first ever academic business classified and e-commerce website

Dharsai Dharsako Chakrabyuha धर्सैधर्साको चक्रव्यूह: कवितासङ्ग्रह

345

Written by Tirtha Shrestha


BOOKDETAILS

ISBN: 9789937734202

Publisher: Sangri-La Books

First Publish Year: 2076 BS

Edition: 1st

Cover: Paper Back

Category: Poetry

Language: Nepali

Pages: 142

Weight(gms): 200

Category:
Add to Wishlist
Add to Wishlist

Description

From the Backcover


तीर्थ श्रेष्ठ सुपरिचित कवि तथा गीतकार हुन् । उनले गजल र मुक्तकमा पनि कलम चलाएका छन् । कवि तीर्थ एकताका नेपाली साहित्यिक जगत्मा चर्चित तरलवादी आन्दोलनको नेतृत्वदायी पङ्क्तिमा थिए |

२०१६ सालमा पोखरामा जन्मेका कवि तीर्थले पञ्चायतकालमा प्रजातान्त्रको पक्षधर भएर सक्रिय राजनीति गरेका थिए | उनीसँग पोखरा नगरमा जनपक्षीय प्रतिनिधित्व गरेको अनुभव पनि छ । उनी अहिले राजनीतिबाट पन्छिएर पोखराको सांस्कृतिक प्रवर्धन र साहित्यिक उन्नतिका निम्ति क्रियाशील छन् ।

विभिन्न पुरस्कार र सम्मानबाट विभूषित कवि तीर्थका ‘जिन्दगीको कुरुक्षेत्रबाट’, ‘महाभारतका गीतहरू’, ‘मेरै हिमालजस्तो’ लगायत कृति प्रकाशित छन् । उनी जीवन र जगतको सङ्घर्षशील समयको भावलाई सरल र सुरुचिपूर्ण शब्दमा बुन्ने सीप भएका मौलिक शिल्पकार हुन् । नेपाली कवितामा लामो समयदेखि साधनारत कवि तीर्थको ‘धसैंधर्साको चक्रव्यूह’ मा त्यही मौलिक सीपले सजिएका कविताहरू समेटिएका छन् ।

Reviews

There are no reviews yet.

Be the first to review “Dharsai Dharsako Chakrabyuha धर्सैधर्साको चक्रव्यूह: कवितासङ्ग्रह”

Your email address will not be published. Required fields are marked *

Quick Navigation
×
×

Cart