Nepal's first ever academic business classified and e-commerce website

मैदारो MAIDAARO

456

by भुपीन  for Book Hill Publication

Genre  Social Science

 

Category:
Add to Wishlist
Add to Wishlist

Description

पुस्तक सन्दर्भ

विभेदले कोरेको समाजको अनुहार-चित्र कस्तो हुन्छ?  कस्तो हुन्छ दलनको रङ ? प्रताडनामा बाँचेको जीवनले कस्तो देख्छ भविष्य ? कसरी बिब्ल्याँटोमा पर्छ दलित जीवन ? यी र यस्तै प्रश्नहरुको जवाफको खोजी हो, मैदारो ! आञ्चलिकताको फ्रेम र इतिहासदेखिको वन्चनाको क्यानभासमा पोतिएको यो आख्यान केवल पीडा र दमनको आलो कथामात्र होइन, सङ्घर्ष र निरन्तर प्रतिरोधको बयान पनि हो।

सस्पेन्स र चामत्कारिक शैलीमा सामाजिक यथार्थलाई बुन्न प्रयोग गरिएको काल्पनिक उडान र शिल्पका लागि यो उपन्यास सदा सम्झिइनेछ।

Reviews

There are no reviews yet.

Be the first to review “मैदारो MAIDAARO”

Your email address will not be published. Required fields are marked *

Quick Navigation
×
×

Cart